सप्तकोशीको जलसतह खतराको बिन्दुमा, २० ढोका खोलिए
kendrabindu.com · Tue Sep 15 06:24:51 GMT 2026

सुनसरी । सप्तकोशी नदीको जलसतह मंगलबार बिहान ११:१५ बजेसम्म पनि खतराको बिन्दुमा रहेको छ।
कोशी परियोजनाले जारी गरेको सूचनाअनुसार बिहान ११:१५ बजे सप्तकोशीमा १ लाख ६६ हजार २६५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो परिमाण गएरातिको तुलनामा कम हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)