कोलकत्ता नाइट राइडर्सको सानदार जित
hamrokhelkud.com · Fri Mar 29 17:42:06 UTC 2024
कोलकत्ता नाइट राइडर्सको सानदार जित
एजेन्सी – कोलकत्ता नाइट राइडर्स (केकेआर) ले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) माथि सानदार जित दर्ता गरेको छ । यस संस्करणको आईपिएलको दोस्रो जित दर्ता गर्ने क्रममा केकेआरले ७ विकेटको जित दर्ता गरेको हो । आरसिबिको घरेलु मैदान चिन्नस्वामी स्टेडियममा भएको खेलमा पाएको १८२ रनको लक्ष्य केकेआरले १९ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो । […]
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)