सार्वजनिक यातायातमा डिजिटल निगरानी, यात्रु सुरक्षा र व्यवस्थापनमा नयाँ फड्को
arthadabali.com · Tue Jun 23 07:06:38 GMT 2026

काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ ।
हालसम्म काठमाडौँ उपत्यकामा तीन हजार ३०३ वटा सार्वजनिक सेवाका सवारी साधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
यातायात व्यवस्था विभाग