बन्दसत्र ढिला भएकोमा गणेशले मागे माफी
nepalpress.com · Tue Jun 23 07:13:46 GMT 2026

काठमाडौं । रास्वपाका नेता गणेश पराजुलीले बन्दसत्र ढिला हुँदा महाधिवेशन प्रतिनिधिहरूमा देखिएको आक्रोश स्वाभाविक भएको बताएका छन् ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिजो बिहानदेखि सुरु हुनुपर्ने कार्यक्रम आज सुरु हुँदै गर्दाखेरि आक्रोशित हुनु स्वाभाविक भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ