धनकुटा पुगेका सांसद हर्क साम्पाङ मञ्चमै रोए, टिकटक र फेसबुकमा भिडियोको सर्वत्र चर्चा !
barnanmedia.com · Tue Jun 23 07:09:21 GMT 2026

धनकुटामा आयोजित एक कार्यक्रममा सांसद हर्क साम्पाङ भावुक हुँदै रोइरहेको दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।
कार्यक्रमका क्रममा उनी अचानक भावुक बनेर आँसु थाम्न नसकेको देखिएपछि सहभागीहरू पनि केही क्षण स्तब्ध बनेका थिए। उक्त भिडियो सार्वजनिक भएसँगै फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)