रजिस्ट्रार पोखरेलसहित ३ जना उच्चका न्यायाधीशमा नियुक्ति तथा पदस्थापन
lokaantar.com

न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलसहित तीन जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति साथै पदस्थापन सिफारिस गरेको छ ।
न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा, काज, नयाँ नियुक्ति तथा पदस्थापनको सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)