हालान्डको गोललाई मान्यता दिने दुई भिडियो सहायक रेफ्री कारबाहीमा
baahrakhari.com · Tue Sep 15 06:26:00 GMT 2026
काठमाडौं । आइतबार सम्पन्न म्यानचेस्टर डर्बीमा एर्लिङ हालान्डको निर्णायक गोललाई मान्यता दिने निर्णय गरेका भिडियो सहायक रेफ्री (भीएआर) म्याट डोनोहु र उनका सहायक ब्लेक एन्ट्रोबसलाई कारबाही गरिएको छ ।
प्रिमियर लिगको रेफ्रीसम्बन्धी निकाय प्रो रेफले कारबाही स्वरुप उनीहरूलाई अर्को साताका कुनै पनि खेलमा जिम्मेवारी दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)