रास्वपा महाधिवेशनमा ३ हजार ८४९ प्रतिनिधि तय, को-को छन् ? (सूचीसहित)
nepalnews.com · Tue Jun 23 07:16:37 GMT 2026

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)