उच्च अदालतमा तीन न्यायाधीश सिफारिस
nepallive.com · Tue Sep 15 06:33:46 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।
न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । त्यस्तै बैठकले सहरजिष्ट्रार बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)