टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो
reportersnepal.com · Tue Sep 15 06:31:09 GMT 2026

काठमाडौँ ३० भदौ । काठमाडौं महानगरपालिका-१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेषगरी महिला भक्तजनको घुइँचो लागेको छ।
ऋषि पञ्चमीका दिन उक्त मन्दिरमा महिलाजन ठूलो संख्यामा पूजाअर्चनाका लागि त्यहाँ पुग्ने भएकाले घुइँचो लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)