आवासीय चिकित्सक माथिको अन्याय कहिलेसम्म?
setopati.com · Sat May 30 11:55:51 GMT 2026
मैले इन्टरनल मेडिसिनमा एमडी पढ्ने अवसर पाएको थिएँ। चिकित्सा शिक्षा आयोगको परीक्षामा मैले उत्कृष्ट अंक समेत ल्याएको थिएँ। तर पनि मैले यो विषय पढिनँ।
उच्च शिक्षामा चरम श्रम शोषण र मानसिक उत्पीडन छ। यस्तो अवस्थामा कि त मानसिक र शारीरिक दबाब सहनुपर्ने, कि त विदेशिनुपर्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)