बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
ratopati.com · Tue Jun 23 07:23:22 GMT 2026

काठमाडौँ । काठमाडौँ बौद्धस्थित भाट–भटेनी सुपर स्टोर असार १० (भोलि)देखि पुन सञ्चालनमा आउने भएको छ ।
उक्त स्टोरले भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)