मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपाललाई पार्टी जोगाउन धौधौ, घुर्क्याउँदै झलनाथ

barnanmedia.com · Thu Feb 20 21:30:02 GMT 2025

एकीकृत समावादी सत्ता बाहिर पुगेको ६ महिना भयो। ०७९ को चुनावमा कांग्रेस र माओवादीसँग गठबन्धन गरेपनि राष्ट्रिय पार्टी बन्न सकेन। तर, जसरी ३२ सिटसहित तेस्रो बनेपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साढे दुई वर्ष सत्ता हाँके त्यसरी नै एकीकृत समाजवादी सत्तामा रही रह्यो। अध्यक्ष माधव कुमार नेपालले पालैपालो सांसदलाई मन्त्री बनाएपछि झगडा सतहमा आएको थिएन।

तर, गत असारमा कांग्रेस र एमालेबीच गठबन्धन भएर माओवादी, एकीकृत समाजवादीसहितका दल प्रतिपक्षमा पुगेपछि भने नेपाललाई पार्टी जोगाउन हम्मेहम्मे परेको छ। त्यसै पनि एकीकृत समाजवादी गठनको औचित्य पुष्टि हुन सकेको थिएन। ०८४ मा हुने निर्वाचनमा कसैसँग गठबन्धन नगरे एकीकृत समावादीको सिट अझै घट्ने निश्चित छ। यस्तो अवस्थामा एकीकृत समाजवादीका कतिपय नेताहरु एमालेमा जान चाहन्छन्। प्रधानमन्त्री केपी शर्मा ओली पनि अध्यादेश ल्याएर पार्टी विभाजन गर्नेसम्मको कार्ड बेलाबेला फ्याकिरहेका छन्। भलै अहिले संसद चालु रहेकाले यो भय त छैन। तर,

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)