‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’
nepalnews.com · Sat May 30 11:58:50 GMT 2026

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत खर्च बढाउने सरकारको सकारात्मक पहलका रूपमा रहेको बताएका छन्। उनले यसबाट निजी क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरे।
नेपाल जग्गा तथा आवास विकास सङ्घद्वारा शनिबार आयोजित १९औँ वार्षिक साधारणसभामा उनले आगामी आर्थिक वर्षको बजेटमा थोरै भए पनि पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)