काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर
khabarhub.com · Sat May 30 12:00:56 GMT 2026

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था सम्पर्कबाहिर रहेको बताइएको छ । महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेस गर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)