यात्रुलाई ठक्कर दिएर भागेका कार चालकलाई सातदोबाटोमा पक्राउ
barnanmedia.com · Thu Feb 20 22:08:23 GMT 2025

बल्खुमा पैदल यात्रुलाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।
फागुन २ गते बेलुका १०ः३६ बजे कञ्चनपुर कृष्णपुर नगरपालिका घर भई हाल ललितपुरको हरिहरभवन बस्ने २१ वर्षका सुरेन्द्र धामीलाई कारले ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)