मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी केसीको राजीनामापछि भट्टराईको बाटो खुला

barnanmedia.com · Thu Feb 20 22:16:29 GMT 2025

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

उनले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए। यद्यपि कारण भने त्यो थिएन। प्रहरी अधिकारीहरूका अनुसार डीआईजी जनक भट्टराईलाई एआईजी बनाउने पूर्वसहमति अनुसार नै केसीलाई राजीनामा दिन लगाइएको हो। अब बस्ने बढुवा समितिको बैठकले भट्टराईलाई एआईजी पदमा बढुवा सिफारिस गर्ने तयारी भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)