अनामनगरस्थित धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीले अस्थायी ?
barnanmedia.com · Thu Feb 20 22:24:35 GMT 2025

काठमाडौँको अनामनगरस्थित धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीले अस्थायी समाधानको उपाय निकालेको छ ।
प्रहरी वृत्त सिंहदरबारले डोरी र रिफ्लेक्टरको सहयोगमा अस्थायी रूपमा गाडी खस्ने समस्या रोक्ने उपाय निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)