मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतबाट पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइयो

corporatenepal.com · Tue Jun 23 07:23:47 GMT 2026

काठमाडौं । हिजो सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष, पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ । उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको हो ।

पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो । उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।

Advertisement

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ हो । विभागको टोलीले काठमाडौं स्थित उनको निवासमा पनि छापा मारेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय