मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘विश्वको सम्राट बन्न चाहन्छन्

barnanmedia.com · Thu Feb 20 22:26:51 GMT 2025

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाउँदै उनलाई अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गरेका छन् ।

‘दोस्रो विश्वयुद्धपछिको लोकतन्त्र पछिल्लो ७० वर्षको सबैभन्दा राम्रो शासनको उदाहरण बनेको छ,’ एक अन्तर्वार्तामा लुलाले भनेका छन्, ‘तर (ट्रम्प) ले जसरी काम गर्नुहुन्छ, उहाँ विश्वको सम्राट बन्ने कोशिश गरिरहनुभएको छ, उहाँ सबै देश र सबै सार्वजनिक नीतिहरूमा हस्तक्षेप गर्ने कोशिश गरिरहनुभएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)