तरकारी बजारका मजदुर हत्या गरेको आरोपीमा चार जना पक्राउ
barnanmedia.com · Thu Feb 20 22:31:16 GMT 2025

बल्खुमा मजदुरको हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान साढे १० बजेतिर बल्खुस्थित फलफुल तथा तरकारी बजार भित्र ज्याला मजदुरीको काम गर्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ घर भई तरकारी बजार नजिकै बस्ने ४१ वर्षीय रामकृष्ण दाहाल मृत फेला परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)