मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

deshsanchar.com · Thu Feb 20 22:46:27 GMT 2025

दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ ।

बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन शुक्रबारदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)