अन्नपूर्ण आरोहण उत्सवमा खुल्यो श्रीमञ्ज्याङ लामागाउँको आथित्यता
onlinekhabar.com · Sat Jun 06 03:49:49 GMT 2026

२३ जेठ, पोखरा । लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ३ को श्रीमञ्ज्याङ लामागाउँ । अन्नपूर्ण फेरोसँगै जोडिएको गुरुङहरुको बाहुल्यता भएको मौलिक गाउँ । तस्करै मिलेर बनेका घर । ढुंगा छापेर चिरिच्याट्ट परेका आँगन । ढुंगै छापेर बनाइएको गोरेटो उसैगरी ढुंगा चिनेर बनाइएका पर्खालहरु ।
गोरेटैभरि फर्फराइरहेकाबौद्ध धर्मालम्बीहरुले विशेष महत्वका साथ प्रयोग गर्ने फेता । मुख्य ४ वटा टोलमा बाँडिएर बसेको यो गाउँमा बुधबार र बिहीबार दिउँसोसम्मै छुट्टै उत्सव थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)