एकीकृत समाजवादीः नेपाल–खनाल दूरी बढ्दो
rajdhanidaily.com · Thu Feb 20 23:06:37 GMT 2025

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पछिल्लो समयमा दूरी थप बढ्दै गइरहेको छ । दुवै नेता एक अर्काको कार्यशैलीबाट सन्तुष्ट छैनन् । पार्टी सञ्चालनको विधि, प्रक्रिया र कार्यशैलीबाट असन्तुष्ट दुवै नेताले एक अर्काको आलोचना गर्न थालेका छन् ।
दुवै नेता एक अर्काको कार्यशैलीबाट असन्तुष्ट
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)