मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पृतनापति समन्वयात्मक बैठक–२०८१ सुरु

rajdhanidaily.com · Thu Feb 20 23:10:12 GMT 2025

काठमाडौं । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागिता एवं रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा दुईदिने पृतनापति समन्वयात्मक बैठक–२०८१ बिहीबारदेखि सुरु भएको छ ।

बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले राष्ट्रसेवाप्रति अविचलित समर्पणका क्रममा प्रदर्शन भएको दक्षताबाट नेपाली सेना नेपाली जनताको आस्था र भरोसाको धरोहरका रूपमा स्थापित भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)