पोखरा महानगरका प्रमुख आचार्य अस्पतालबाट डिस्चार्ज
deshsanchar.com · Thu Feb 20 23:08:50 GMT 2025

काठमाडौँ- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत रहेका आचार्यलाई उनको स्वास्थ्यमा सुधार देखिएपछि डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)