मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केआईआईटी विश्वविद्यालय कसरी पुगे यतिका नेपाली विद्यार्थी ?

barnanmedia.com · Thu Feb 20 23:01:14 GMT 2025

नेपालबाट केआईआईटीमा जाने विद्यार्थीहरू विभिन्न माध्यमबाट जाने गरेका पाइएको छ ।

कोही विद्यार्थी सीधा विश्वविद्यालयसँग सम्पर्क गरेर पनि जाने गरेका छन् । कोही विद्यार्थी स्टडी इन इन्डियामार्फत छात्रवृत्ति पाएर जाने गरेका छन् भने कतिपय नेपालमा रहेका कन्सल्टेन्सीमार्फत जाने गरेको पाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)