‘नार्क’ सबलीकरणका सूत्र
ekantipur.com · Tue Sep 15 02:10:13 GMT 2026

‘नार्क’ सबलीकरणका सूत्र
नार्कलाई मानित विश्वविद्यालय बनाऔं । अनुसन्धानमा आधारित एमएस्सी र पीएचडी तहको अध्यापन गराऔं । यसले वैज्ञानिकहरूलाई अध्ययनशील र ऊर्जाशील बनाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)