मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा विश्वविद्यालयद्वारा ७८७२ विद्यार्थी दीक्षित

rajdhanidaily.com · Thu Feb 20 23:25:15 GMT 2025

पोखरा । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा–३०, लेखनाथस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन् ।

शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यमा भएको समारोहमा कुलपतिको हैशियतमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)