मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेडक्रसकर्मी चढेकै गाडी तोडफोड र चालकमाथि आक्रमण गरियो "ताप्लेजुङ

barnanmedia.com · Thu Feb 20 23:23:09 GMT 2025

ताप्लेजुङको पाथीभरा केबलकारका विषयमा आज फेरि झडप हुँदा १३ जना घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन पानीका फोहरा, ७ राउड अश्रुग्यास तथा सामान्य लाठीचार्ज गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ।

यसपाली सुरक्षा निकायबाट संयमित अपनाउँदा सुरक्षाकर्मीहरू धेरै घाइते हुनुपरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)