मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा लगियो

ajakoartha.com · Tue Jun 23 07:35:00 GMT 2026

काठमाडौं– पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगिएको छ । सोमबार पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग लगिएको हो ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय