जलविद्युतको वर्चस्व तोड्दै आईपीओ बजारमा ठूला उद्योग, लगानीकर्ताले पाउँदै नयाँ अवसर
hamrakura.com · Tue Jun 23 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू प्रवेश गर्ने तयारीमा छन्।
धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेका कम्पनीहरूको सूचीले आगामी दिनमा आईपीओ बजारको संरचनामै उल्लेखनीय परिवर्तन आउने संकेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)