मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू

nagariknews.nagariknetwork.com · Thu Feb 20 13:33:26 GMT 2025

सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ। फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई संस्थानको नेतृत्व सुम्पने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै समय सापेक्ष संरचना समायोजन, उच्चस्तरीय कार्यदल गठन तथा विभिन्न क्षेत्रका नीतिगत निर्णयहरू बारे जानकारी गराए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)