टेलिकमका प्रयोगकर्ताले थाहा पाउनैपर्ने यूएसएसडी कोडहरू
techpana.com · Sat Jul 24 16:23:56 GMT 2021
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती शर्टकोडहरु थाहा हुँदैन ।
जसले गर्दा कम्पनीको टेलिफोन, मोबाइल, इन्टनरनेट लगायतका सेवाको आवश्यक जानकारी तथा सेवा लिन समेत पाइरहेका हुँदैनन् । टेलिकमका सेवाग्राहीको सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न हामीले यहाँ सम्पूर्ण शर्टकोड तथा यूएसएसडी कोडहरु प्रस्तुत गरेका छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)