हुन्डाईको दशैंलक्षित फेस्टिभ ड्राइभ अफर, पाँच लाखसम्म छुट
kendrabindu.com · Tue Sep 15 06:51:02 GMT 2026

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ घोषणा गरेको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यस अफरअन्तर्गत ग्राहकहरूले ३ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)