इन्द्रजात्राका लागि काठमाडौं ल्याएइदै लिङ्गो
nepallive.com · Tue Sep 15 06:53:46 GMT 2026

काठमाडौं– परम्परा र संस्कृतिको महत्वपूर्ण पर्व इन्द्रजात्रा अर्थात यँयाःका लागि (‘यःसिं) लिङ्गो काटेर भक्तपुरबाट काठमाडौं ल्याइँदै छ।
मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान लगायतका टोलीले काठमाडौं ल्याएको लिङ्गो साइत अनुसार हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि ठड्याउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)