पनौतीमा ३०८ कुमारको पूजा
ekantipur.com · Tue Sep 15 06:50:16 GMT 2026

पनौतीमा ३०८ कुमारको पूजा
पनौती बोलबम परिवार संघले हरेक वर्ष आयोजना गर्दै आएको कुमार पूजा यस वर्ष पनि गुप्तेश्वर महादेव मन्दिरदेखि अगाटोलसम्म बालकहरूलाई सहभागी गराएर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)