विश्वव्यापी तेल बजारका लागि साउदीको पूर्व-पश्चिम पाइपलाइन किन महत्त्वपूर्ण छ ?
nepalpress.com · Tue Sep 15 06:51:54 GMT 2026

काठमाडौं । विश्व तेल बजारमा थप दबाब सिर्जना गर्दै साउदी अरबको पूर्व-पश्चिम तेल पाइपलाइनमा गत बिहीबार ड्रोन आक्रमण भएको छ ।
आक्रमणपछि साउदी अरबले पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)