धेरै रुख हुनु चराचुरुङ्गीका लागि हानिकारक हुन सक्ने नयाँ अनुसन्धानको खुलासा
onlinekhabar.com · Tue Jun 23 07:37:15 GMT 2026

बालीनालीलाई हावाहुरीबाट जोगाउन खेतबारीको वरिपरि रुख रोप्ने कार्यले चराचुरुङ्गीहरूको विविधतामा गम्भीर असर पुर्याउन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ।
विश्वभरका धेरै कृषि संरक्षण कार्यक्रमहरूले जैविक विविधता बढाउन किसानहरूलाई खेतको कान्ला वा छेउछाउमा रुखहरू रोप्न प्रोत्साहन गर्ने गर्दछन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)