प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसंघ
nepalbahas.com · Tue Jun 23 07:39:58 GMT 2026

प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसंघ
९ असार, न्युयोर्क । मानव अधिकार वादीहरु तथा मानवीय संस्थाहरू गाजा र वेस्ट ब्याङ्क लगायत कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा आफ्नो काम रोक्न वा घटाउन बाध्य भएकाले प्यालेस्टिनी बालबालिकाहरू असुरक्षित र दुर्व्यवहारको उच्च जोखिममा रहेको चेतावनी बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)