भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
lokaantar.com

रसुवाको भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)