मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बलिउडको सबैभन्दा धनी भिलेन बन्दै बबी

ratopati.com · Sat Mar 30 00:35:00 UTC 2024

मुम्बई । बलिउड स्टार बबी देओलले फिल्म ‘एनिमल’ मा खलनायक अबरारको भूमिका निभाएका छन् । फिल्म मात्र होइन बबीको यो चरित्रलाई पनि दर्शकले निकै मन पराएका छन् ।

बलिउडका हि–म्यान भनेर चिनिने दिग्गज अभिनेता धर्मेन्द्रका छोरा बबीको लोकप्रियता पछिल्लो समय निकै बढेको छ । उनले ‘आश्रम’देखि ‘एनिमल’सम्म धेरै फिल्म र शृङ्खलाहरूमा दमदार अभिनय गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)