मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

श्रमिक समर्पित शय्याको व्यवस्था गर्न आग्रह

gorkhapatraonline.com · Sat Mar 30 00:34:07 UTC 2024

काठमाडौँ, चैत १७ गते ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित शय्याको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालमा निश्चित शय्या तोक्ने व्यवस्था गरिदिन पत्रमार्फत स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)