मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको संसदीय दल र सचिवालय बैठक आजै

rajdhanidaily.com · Tue Jun 23 07:47:34 GMT 2026

काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय सचिवालयको बैठक आजै बस्दैछ । उपाध्यक्ष बिष्णु पौडेललाई सम्पत्ति शुद्दीकरण मुद्दामा हिजो सुर्खेतवाट पक्राउ गरे पछि दल र सचिवालयको बैठक बोलाइएको हो ।

जसअनुसार संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय, च्यासल ललितपुरमा बस्दैँछ भने केन्द्रीय सचिवालय बैठक आजै साँझ ६ः००बजे, अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु, भक्तपुरमा बस्नेछ ।

सम्बन्धित समाचार

राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको घोषणा

नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता

दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छाविरूद्ध तीन फरक अदालतमा मुद्दा दायर

देश बनाउने कुरामा जिस्कदै प्रधानमन्त्री बालेन !

‘चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?’

रास्वपा महाधिवेशनः केन्द्रीय समितिको आकार बढ्दा बग्रेल्ती आकांक्षी

विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो

रास्वपा महाधिवेशनः केन्द्रमा पुग्न बग्रेल्ती आकांक्षी, तर सर्वसम्मतको कसरत

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय