खडेरीमा पनि सिक्टा नहरले बाँकेमा गरायो २२ हजार हेक्टरमा रोपाई
ajakoartha.com · Tue Jun 23 07:46:00 GMT 2026

काठमाडौं - बाँकेको सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि जिल्लाका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् ।
राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेकीछिन्। उनले चार कट्ठा खेतमा धान रोपेकीछिन् भने बाँकी नौ कट्ठा खेतमा रोपाइँ सक्ने तयारी रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ