मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उपप्रधानमन्त्री श्रेष्ठ ल्हासामा : नाका खोल्ने निर्णय कार्यान्वयनमा लैजाने तिब्बत सरकारको वचन

nayapatrikadaily.com · Sat Mar 30 00:40:00 UTC 2024

चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार तिब्बतको राजधानी ल्हासा पुगेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत सचिव एवं सरकार प्रमुख वाङ छुङछेङसँग भएको भेटवार्तामा श्रेष्ठले सीमावर्ती क्षेत्रका समस्याबारे छलफल गरेका छन् ।

नेता वाङले बेइजिङमा श्रेष्ठ र उनका समकक्षी वाङ यीबीच सबै नाका खोल्ने निर्णय कार्यान्वयनमा लैजाने वचन दिएका छन् । पार्टी सचिव वाङले नेपाल र चीन सरकारबीच भएका सहमति कार्यान्वयन भइरहेको बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)