निराशाजनक सिजनसँगै आर्ने स्लटले लिभरपुल छाडे
khabarhub.com · Sat May 30 12:20:43 GMT 2026
लण्डन – इंग्लिस क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटले तत्काल प्रभावबाट क्लब छाडेको पुष्टि गरेको छ। डच प्रशिक्षक स्लटले सन् २०२४–२५ सिजनमा क्लब सम्हालेको पहिलो वर्षमै लिभरपुललाई प्रिमियर लिग उपाधि दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)