रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी
khabarhub.com · Tue Jun 23 07:53:09 GMT 2026

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)