बिष्णु पौडेललाई आजै अदालतमा उपस्थित गराइने
rajdhanidaily.com · Tue Jun 23 08:01:12 GMT 2026
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ल्याइएको छ ।
हिजो सुर्खेतमा पक्राउ परेका पौडेललाई नेपालगञ्ज हुदैँ स्थलमार्गबाट आज पुल्चोक, ललितपुरस्थित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो। उनलाई माइक्रोबसमा राखेर बिभागमा ल्याइएको हो ।
अब विभागले आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ । विभागले सम्पत्ति शुद्धिकरणमा थप अनुसन्धानका लागि पक्राउ गरेको हिजो नै जनाइसकेको छ ।
सम्बन्धित समाचार
भुटानी शरणार्थी प्रकरणसँग जोडिएको मुद्दामा अन्तिम सुनुवाइ सुरु
व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय
जिल्ला समन्वय समिति महासंघमा नयाँ नेतृत्व
वातावरण संरक्षणमा स्थानीय तह उदासीन
फाइभ जीका लागि सरकार र सेवा प्रदाय दुवै तयार
‘पत्रकारिता आचारसंहिता विपरित गतिविधि नगर्न आग्रह’
माडीमा जडीबुटी उद्यान बनाईदै
रैथाने खाद्य परिकार मेलामा कोदोको ममदेखि मकैको खिरसम्म
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ