मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्सः एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

ajakoartha.com · Tue Jun 23 08:00:00 GMT 2026

काठमाडौं- निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)